Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रकाशपुरबाट साइकल चोरेर लाँदै गर्दा युवा समातिए

हाम्रो कोशी आवाज
चैत्र २९ २०७७, आइतबार
प्रकाशपुरबाट साइकल चोरेर लाँदै गर्दा युवा समातिए

सुनसरीः इनरुवा नगरपालिका २ का ५० वर्षीय अश्रुधिन मियाँलाई साइकल चोरी गरी लाँदै गरेको अवस्थामा पक्राउ गरिएको छ ।
बराहक्षेत्र–१० प्रकाशपुरमा लाग्ने साप्ताहिक हटियाबाट पार्किङ गरी राखेको साइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथ ४ वटा साइकलको चाबी, साइकल खोल्न प्रयोग गर्ने मास्टर चाबी समेत फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २९ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend