Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बसको ठक्करले बराहक्षेत्रका कार्कीको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख ३ २०७८, शुक्रबार
बसको ठक्करले बराहक्षेत्रका कार्कीको मृत्यु

चतराः बराहक्षेत्र नगरपालिका-४ धनपुरी नयाँ पुलका ५७ वर्षीय राजन कार्कीको बसको ठक्करबाट मृत्यु भएको छ ।
दिउँसो पौने १ः०० बजे सोही स्थानमा चतराबाट झुम्कातर्फ गईरहेको ना६ख ७१४० नम्बरको बसले ठक्कर दिँदा कार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ । बस र चालक बराहक्षेत्र-५ का ४६ वर्षीय गोपाल गौतम नियन्त्रणमा रहेको सो कार्यालय जनाएको छ ।

प्रकाशित मिति: बैशाख ३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend