Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राजेश पायल राईको नयाँ गीत ‘फर्कन छोरा’ सार्वजनिक

हाम्रो कोशी आवाज
साउन १९ २०७८, मंगलबार
राजेश पायल राईको नयाँ गीत ‘फर्कन छोरा’ सार्वजनिक

धरानः गायक राजेश पायल राईको स्वर रहेको नयाँ गीत ‘फर्कन छोरा’ सार्वजनिक भएको छ । केशव शर्मा दाहालको शब्द रहेको गीतमा रचन्दु गोर्खालीको संगीत संयोजन छ ।
विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु–आमाको निरस जीवन र पीडाको कथा चित्रण भिडियोमा गरिएको छ । केशव शर्मा दाहालकै प्रस्तुति र निर्माण रहेको भिडियोमा नाटक तथा फिल्म अभिनयमा देखिँदै आएका कलाकारहरू कमलमणि नेपाल र सरिता गिरिको अभिनय देख्न सकिन्छ ।
प्रवीण खतिवडाको निर्देशन रहेको भिडियोमा महेश पौडेलको छायाङ्कन र कृष्ण भण्डारीको सम्पादन छ । भिडियोको छायाङ्कन काभ्रेको रयाले, बनेपा, तीनपिप्लेलगायतका स्थानमा गरिएको हो ।

प्रकाशित मिति: साउन १९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • धरान रंगशालामा शुक्रबार ‘दशैं फेस्ट २०८३’, चर्चित ब्यान्डहरूको प्रस्तुति रहने

    धरान: दशैँको अवसरमा धरान रंगशालामा शुक्रबार (असोज ३० गते) ‘दशैँ फेस्ट २०८३’ आयोजना हुने भएको छ। भिंटेज धरानको आयोजनामा हुने उक्त सांगीतिक कार्यक्रम साँझ ६...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • धरानमा अनाम नाट्य जमात सक्रिय बन्दै

    धरानः अनाम नाट्य जमातले सामाजिक विकृति, विसङ्गति, भ्रष्टाचार, बेरोजगारी तथा नागरिकका समस्या उजागर गर्ने उद्देश्यले तयार पारेको नाटक ‘देश खोजिरहेछु’ मञ्चन गर्ने भएको छ। नाटकबारे...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • प्रचण्डबाबु राईको ‘खै कहाँ छ मेरो गाउँ’ गीत सार्वजनिक

    धरानः रसुवाभोटेकोशी हुँदै त्रिशुली नदीमा भदौ १० मा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको ठूलो...

    • ४ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • जे होस् धरान दौडिन्छ ! (फोटो कथासहित)

    धरानः धरानमा ‘सुम्निमा रन २०८३’ भव्यताका साथ सम्पन्न भएको छ । धरानमा धरान रन, गोर्खा रनपछि यो पनि पहिलोपटक नै चर्चामा आएको रन बन्यो...

    • १ महिना अगाडी
    • ५ मिनेट पाठ
  • प्रेममय कविताः तिमी नै प्रेमको ऋतु

    गोविन्दराज ओझा (राजन) तिमी नै प्रेमको ऋतु प्रेममा डुबेको मनले संसारभरि भीड देखेपनि आफ्नो आँखाको आकाशमा एउटै जुन मात्र राख्छ त्यो जुन तिमी हौ, मेरो धड्कनको मौन सङगीत तिमी हौ तिम्रो एउटा...

    • १ महिना अगाडी
    • २ मिनेट पाठ
  • ‘समर लभ’ को मञ्चन हुने

    विराटनगर: सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक भोलीबाट विराटनगरमा मञ्चन हुने भएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले भोली...

    • १ महिना अगाडी
    • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend