Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा विद्यार्थीले लगाए खोप

हाम्रो कोशी आवाज
भाद्र २६ २०७८, शनिबार
धरानमा विद्यार्थीले लगाए खोप

धरानः धरानका कलेजमा अध्ययनरत विद्यार्थीले खोप लगाएका छन् । १८ वर्ष पूरा भएका छात्रछात्राले जापानिज (एस्ट्राजेन) खोप लगाएका हुन् ।
कक्षा–१२ र माथिका परीक्षार्थी विद्यार्थीले खोप लगाएका हुन् । परीक्षामा सहभागी हुने विद्यार्थीले खोप लगाएका हुन् । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले भदौ २५ र २६ गते खोप लगाइएको हो । शुक्रबार विभिन्न ९ वटा खोप केन्द्रमा २ हजार ८ सय ४२ जनालाई खोप लगाइयो भने शनिबार विभिन्न ९ वटा खोप केन्द्रमा २ हजार ९ सय ३८ जनालाई खोप लगाएका छन् ।
तस्वीरमा युएन, नवोदय कलेज र नाष्ट कलेजका विद्यार्थी युएन, नवोदय खोप केन्द्रमा खोप लगाउँदै । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: भाद्र २६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend