Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इजरायलमा कार्यरत् सुनसरीका विष्टको सवारी दुर्घटनामा मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २९ २०७८, सोमबार
इजरायलमा कार्यरत् सुनसरीका विष्टको सवारी दुर्घटनामा मृत्यु

धरानः नेपालीहरुको रोजगार गन्तव्य देश इजरायलमा बस दुर्घटनामा एक नेपालीको ज्यान गएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेका सुनसरीका लालबहादुर विष्टको सडक दुर्घटनामा परेर ज्यान गएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । उनको शव हिजो नेपाल पठाइएको पनि दूतावासले जनाएको छ ।
सडक दुर्घटनाका कारण अकालमा ज्यान गुमाउने नेपालीहरुको संख्या निरन्तर बढ्दै गएको भन्दै सडक सुरक्षामा ध्यान दिन दूतावासको आग्रह छ ।

प्रकाशित मिति: कार्तिक २९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend