Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका प्रमोदले ल्याए ‘कोल्टे जिन्दगी’

हाम्रो कोशी आवाज
पुष ७ २०७८, बुधबार
धरानका प्रमोदले ल्याए ‘कोल्टे जिन्दगी’

धरानः गायक प्रमोद पोर्तेलले ‘कोल्टे जिन्दगी’ नामक म्युजिक भिडियो ल्याएका छन् ।
प्रमोद पोर्तेल अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको कोल्टे जिन्दगी बोलको गीतमा प्रमोदकै सङ्गीत, रचना र म्युजिक कम्पोज रहेको छ ।
म्युजिक भिडियोलाई सुल्तान इधिङ्गोले सम्पादन तथा निर्देशन गरेका हुने भने म्युजिक भिडियोमा गायक प्रोर्तेललाई प्रज्ञा भण्डारीले साथ दिएकी छन् । प्रमोदले यसअघि पनि फर्कि आउँछु, चन्द्र–सूर्य जस्ता म्युजिक भिडियो ल्याइसकेका छन् ।

प्रकाशित मिति: पुष ७ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend