Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘धरान बजार’ सार्वजनिक (भिडियोसहित)

हाम्रो कोशी आवाज
पुष ९ २०७८, शुक्रबार
‘धरान बजार’ सार्वजनिक (भिडियोसहित)

धरानः धरान बजार नामक बोलको गीत सार्वजनिक भएको छ ।
डिबिएसजी ग्रुपको प्रस्तुति रहेको धरान बजार नामक गीत सार्वजनिक भएको हो । डिबएसजी युट्युब च्यानलमार्फत् गीत सार्वजनिक भएको हो । पूर्वेली लोकभाका समेटिएको गीतमा सुनिता सुनिता थेगिम र विश्व लिम्बूले स्वर भरेका छन् ।
गीतमा शब्द सनम लिम्बू, संगीत राज रोवर्ट अजनवीको रहेको छ भने संस्थापक विनोद लिम्बू रहेका छन् ।

प्रकाशित मिति: पुष ९ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend