Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तमु ल्होसारका अवसरमा प्रधानमन्त्री देउवाले दिए शुभकामना

हाम्रो कोशी आवाज
पुष १५ २०७८, बिहिबार
तमु ल्होसारका अवसरमा प्रधानमन्त्री देउवाले दिए  शुभकामना

धरानः प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा वदिेशमा रहेका सबै नेपाली दाजुभाइ तथा ददिीबहनिीमा सुख, शान्त तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
“नेपाली संस्कार र संस्कृतमिा आआफ्नै वशिष्टि पहचिान र वशिेषता रहेको छ, वविधिता भत्रिको एकता र समाजकि सद्भाव हाम्रा सांस्कृतकि अभ्यासका उदाहरण पन हुन्”, सन्देशमा भनएिको छ, “यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पन हो ।”
गुरुङ समुदायले आज बहिीबारॅतमु ल्होसार’ पर्व मनाउँदैछन् । यो पर्वलाई नयाँ वर्षको आगमनका रुपमा मनाइन्छ ।
जानकारहरुका अनुसार ल्हो’ को अर्थ वर्ष र सार’ को अर्थ फेरनिुभएकाले वर्ष फेरनिे दनिलाई तमु ल्होसार’ भनन्छि । सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनकि बदिा दनिे नर्णिय गरसिकेको छ ।
यो पर्व सूर्यको करिणसँग सम्बन्धति छ । गुरुङ बाहुल्य रहेका जल्लिा लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत हुन् ।
१५ पुसको रात सबैभन्दा लामो हुने जनवश्विास छ । यसपछकिा रात घट्दै जाने गर्छ ।
तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश र वभिन्नि स्थानीय तहले सार्वजनकि बदिा दएिका छन् ।
वर्षको सबैभन्दा लामो रात माननिे १५ पुसलाई पश्चमि नेपालको पहाडी जल्लिामा पुसे १५का रुपमा मनाइन्छ । यो पर्वमा एकआपसमा कथा, दन्त्यकथा, गाउँखाने कथा सुन्ने सुनाउने गरन्छि । यो पर्व डोटेली लोकसंस्कृतमिा पुसे १५’का रूपमा चनिन्छि ।
१५ पुसको रातकिो समयमा एक ठाउँमा भेला भएर गरनिे आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला वशिेष गरी चामलको पठिोबाट बनेको ढुकढुके रोटी, तरुल, पँिडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसनिेर खाने प्रचलन छ ।
१५ गते बेलुकी प्रत्येकको घरमा ढुकढुके रोटी पकाइन्छ । पर्वमा वविाहतिा छोरीलाई पन घरमा आमन्त्रण गरन्छि ।

प्रकाशित मिति: पुष १५ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend