Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चर्चति र्‍यापर आशीष राना लाउरे’ पक्राउ( के भन्छ प्रहरी )

हाम्रो कोशी आवाज
पुष १५ २०७८, बिहिबार
चर्चति र्‍यापर आशीष राना लाउरे’ पक्राउ( के भन्छ प्रहरी )

धरान: चर्चति र्‍यापर आशीष राना उर्फ लाउरे लागुऔषधसहति पोखराबाट पक्राउ परेका छन् । न्युरोडस्थति एक घरबाट उनलाई पक्राउ गरएिको हो । ब्राउन सुगर प्रयोग गर्दै गरेको सूचना पाएपछ प्रहरीले छापा मारेको थयिो ।
लाउरेसँगै चारजना पक्राउ परेका कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दएि । उनीहरूको साथबाट ब्राउन सुगर र अन्य लागुऔषध बरामद भएको बताइएको छ ।
लाउरे युवा पुस्तामाझ लोकप्रयि छन् । प्रहरी खटएिको थयिो । सेवनको प्रयोजनका लाग िकारोबार हुँदैछ भन्ने थाहा पायौं,’ उनले भने, त्यही सूचनाका आधारमा पक्राउ गरएिको हो । अनुसन्धान भइरहेको छ, प्रारम्भकि रूपमा उनी दोषी देखएि ।’
लाउरेलाई अहलिे कास्की प्रहरीको हरिासतमा राखएिको छ । बहिीबार अदालत बन्द भएकोले मुद्दा अघ बढाउन नसकएिको प्रहरीले जनाएको छ । शुक्रबार लागुऔषध मुद्दामा म्याद थपेर अनुसन्धान थाल्ने कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष १५ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend