धरानः धरान-१४ स्थित आइडियल बोर्डिङ स्कुलको बस दुर्घटना परेको छ ।
बस धरान-४, बसन्तटार पत्राङ्बारी भन्ने ठाउँमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।