Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेलिना राईको ‘मन मनै त हो’ सार्वजनिक (भिडियो)

हाम्रो कोशी आवाज
चैत्र १० २०७८, बिहिबार
मेलिना राईको ‘मन मनै त हो’ सार्वजनिक (भिडियो)

धरानः गायिका मेलीना राईको स्वरमा ‘मन मनै त हो’ गीत सार्वजनिक भएको छ ।
गीतमा अर्जुन रत्न भिखारीको शब्द, सुनिल मास्केको संगीत, रहेको छ ।
लण्डनमा रहेका युवा निर्देशक कुशल श्रेष्ठको छायाङ्कन, सम्पादन र निर्देशनमा म्यूजिक भिडियो निर्माण भएको हो । गीत लण्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा एक कार्यक्रमकाबीच भिडियो सार्वजनिक भएको हो ।
गीतमा लण्डनका विभिन्न शरहको दृश्य समेटेर भिडियो बनाइएको छ । भिडियोमा नायक ध्रुव दत्त र अमिका महतको अभिनय रहेको छ ।

प्रकाशित मिति: चैत्र १० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरान रंगशालामा शुक्रबार ‘दशैं फेस्ट २०८३’, चर्चित ब्यान्डहरूको प्रस्तुति रहने

    धरान: दशैँको अवसरमा धरान रंगशालामा शुक्रबार (असोज ३० गते) ‘दशैँ फेस्ट २०८३’ आयोजना हुने भएको छ। भिंटेज धरानको आयोजनामा हुने उक्त सांगीतिक कार्यक्रम साँझ ६...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • धरानमा अनाम नाट्य जमात सक्रिय बन्दै

    धरानः अनाम नाट्य जमातले सामाजिक विकृति, विसङ्गति, भ्रष्टाचार, बेरोजगारी तथा नागरिकका समस्या उजागर गर्ने उद्देश्यले तयार पारेको नाटक ‘देश खोजिरहेछु’ मञ्चन गर्ने भएको छ। नाटकबारे...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • प्रचण्डबाबु राईको ‘खै कहाँ छ मेरो गाउँ’ गीत सार्वजनिक

    धरानः रसुवाभोटेकोशी हुँदै त्रिशुली नदीमा भदौ १० मा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको ठूलो...

    • ४ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • जे होस् धरान दौडिन्छ ! (फोटो कथासहित)

    धरानः धरानमा ‘सुम्निमा रन २०८३’ भव्यताका साथ सम्पन्न भएको छ । धरानमा धरान रन, गोर्खा रनपछि यो पनि पहिलोपटक नै चर्चामा आएको रन बन्यो...

    • १ महिना अगाडी
    • ५ मिनेट पाठ
  • प्रेममय कविताः तिमी नै प्रेमको ऋतु

    गोविन्दराज ओझा (राजन) तिमी नै प्रेमको ऋतु प्रेममा डुबेको मनले संसारभरि भीड देखेपनि आफ्नो आँखाको आकाशमा एउटै जुन मात्र राख्छ त्यो जुन तिमी हौ, मेरो धड्कनको मौन सङगीत तिमी हौ तिम्रो एउटा...

    • १ महिना अगाडी
    • २ मिनेट पाठ
  • ‘समर लभ’ को मञ्चन हुने

    विराटनगर: सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक भोलीबाट विराटनगरमा मञ्चन हुने भएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले भोली...

    • १ महिना अगाडी
    • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend