Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एमालेको चुनावी रौनक

हाम्रो कोशी आवाज
बैशाख १२ २०७९, सोमबार
धरानमा एमालेको चुनावी रौनक

धरानः धरानमा नेकपा एमालेका मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्यहरुले मनोनयन दर्ता गरेका छन् ।
धरान–१२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले मनोनयन दर्ता गरेका हुन् । मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्यहरु धरानको सिंहदेवी चौकदेखि रयाली र एमालेको आफ्नै गीत घन्काउँदै अधिकृतको कार्यालयसम्म पुगेका थिए । तस्वीरहरुः हाम्रो कोशी आवाज/ लक्ष्मण थापा

मेयर– मञ्जु भण्डारी (सुवेदी )
उम मेयर–पदम इस्वो (लिम्वू)
वडा नम्बर १
वडा अध्यक्ष पदको उम्मेद्धवारः सुमन श्रेष्ठ
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: सृजना राई
दलित महिला सदस्य पदको उम्मेद्धवार: विक्की विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार:
कृष्ण शाह
२, ओमकृष्ण उदास
वडा नम्बर –२
वडा अध्यक्ष पदको उम्मेद्धवार: रमेश राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवारः ममता पौडल
दलित महिला सदस्य पदको उम्मेद्धवार: रेनुका ल्वागुन
खुल्ला सदस्य पदको उम्मेद्धवारः १, समिर राई
२, सुरेन्द्र बज्राचार्य
वडा नम्बर –३
वडा अध्यक्ष पदको उम्मेद्धवार: सुयोग पाख्रिन
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: मनिका भुजेल
दलित महिला सदस्य पदको उम्मेद्धवार: चन्द्रकुमारी बराइली
खुल्ला सदस्य पदको उम्मेद्धवार:
१, विकासकुमार वनेपाली
२, सुनिल आचार्जु
वडा नम्बर ४
वडाअध्यक्ष पदको उम्मेद्धवार: धनबहादुर राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवारः मिना तामाङ
दलित महिला सदस्य पदको उम्मेद्धवारः लिलादेवी गहतराज
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, राजेन्द्र राई
२, गोरसमान आले
वडा नम्बर ५
वडा अध्यक्ष पदको उम्मेद्धवारः मनप्रसाद लिम्वू
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: सुनिता राई
दलित महिला सदस्य पदको उम्मेद्धवार: शान्ति माया विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, विजय राई
२, प्रेम बहादुर दाहाल
वडा नम्बर ६
वडा अध्यक्ष पदको उम्मेद्धवार: हरिबहादुर राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: यशोदा सुवेदी लामिछाने
दलित महिला सदस्य पदको उम्मेद्धवार: देवीमाया विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, राजेन्द्र न्यौपाने
२, नारायण निरौला
वडा नम्बर ७
वडाअध्यक्ष पदको उम्मेद्धवार: जीवनराज सुवेदी
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: मनु मोक्तान
दलित महिला सदस्य पदको उम्मेद्धवार: डे कुमारी विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, राजेशराज मोक्तान
२, विमला श्रेष्ठ

वडा नम्बर ८
अध्यक्ष पदको उम्मेद्धवार ः:धनबहादुर राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: देवी लामा
दलित महिला सदस्य पदको उम्मेद्धवार: सावित्री परियार
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, रविन्द्र श्रेष्ठ
२, देवी पोख्रेल
वडा नम्बर ९
अध्यक्ष पदको उम्मेद्धवार: शिवकुमार राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: सविना शाक्य
दलित महिला सदस्य पदको उम्मेद्धवार: ऋचा शंकर
खुल्ला सदस्य पदको उम्मेद्धवार:
१ मनोज राउत
२ उत्सव कटवाल
वडा नम्बर १०
अध्यक्ष पदको उम्मेद्धवार: विवेक राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: फुर्दुकी शेर्पा
दलित महिला सदस्य पदको उम्मेद्धवार: अरुणा सुन्दास
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, शम्सेर बर्देवा
२, कृष्ण बहादुर राई
वडा नं –११
अध्यक्ष पदको उम्मेद्धवार: किरण राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: रविन गुरुङ
दलित महिला सदस्य पदको उम्मेद्धवार: संगीता लोहनी
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, डम्बर अधिकारी
२, कुमार विश्वकर्मा
वडा नं १२
अध्यक्ष पदको उम्मेद्धवार: टंकबहादुर राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: चुन्नु थापा
दलित महिला सदस्य पदको उम्मेद्धवार: शान्तिकुमारी त्रिखत्री
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, ब्रम्हज्ञ भट्टराई
२, विनिता बज्राचार्य
वडा नम्बर–१
अध्यक्ष पदको उम्मेद्धवार: नेत्रप्रसाद काफ्ले
खुल्ला महिला सदस्य पदको उम्मेद्धवारः सुन्दरी श्रेष्ठ
दलित महिला सदस्य पदको उम्मेद्धवारः उर्मिला परियार
खुल्ला सदस्य पदको उम्मेद्धवार:
१, सन्तोष राई
२, तारा गोले तामाङ
वडा नम्बर १४
अध्यक्ष पदको उम्मेद्धवार: उत्तम आले
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: झरना पौडेल मुखिया
दलित महिला सदस्य पदको उम्मेद्धवार: दुर्गा विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, नन्दलाल गेलाल
२, होम बहादुर श्रेष्ठ
वडा नम्बर १५
अध्यक्ष पदको उम्मेद्धवार: नरेश इवारम
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: सृजना नेपाल
दलित महिला सदस्य पदको उम्मेद्धवार: रचना नेपाली
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, रंगलाल गिरी
२, बादल भट्टराई

वडा नं १६
अध्यक्ष पदको उम्मेद्धवार: हिमाल कार्की
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: सीतादेवी राई
दलित महिला सदस्य पदको उम्मेद्धवार: सुनिता सेन्चुरी
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, बाबुकाजी शाक्य
२, आशिष राई
वडा नं १७
अध्यक्ष पदको उम्मेद्धवार: कल्पना शेर्पा
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: चन्द्रकला राई
दलित महिला सदस्य पदको उम्मेद्धवार: पदमकुमारी गेलाल वराइली
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, प्रदीपकुमार राई
२, भक्तबहादुर कटवाल
वडा नं –१८
अध्यक्ष पदको उम्मेद्धवार: ऋषिराज राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: सीता राना राई
दलित महिला सदस्य पदको उम्मेद्धवार: कविता विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, खेमराज राई
२, निर्मल राई
वडा नं १९
अध्यक्ष पदको उम्मेद्धवार: पूर्णबहादुर लिम्वू
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: झुमादेवी गुरुङ
दलित महिला सदस्य पदको उम्मेद्धवार: चन्द्र्र माया विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, जसरथ थुलुङ
२, लोकेन्द्र राई
वडा नं २०
अध्यक्ष पदको उम्मेद्धवार: महाशेर राई
खुल्ला महिला सदस्य पदको उम्मेद्धवार: पन्चमी राई
दलित महिला सदस्य पदको उम्मेद्धवार: यसोदा घिमिरे विश्वकर्मा
खुल्ला सदस्य पदको उम्मेद्धवार: १, पोष्ट राज राई
२, प्रताप तामाङ

 

प्रकाशित मिति: बैशाख १२ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend