धरानः धरानमा आयोजित नेकपा एमालेको चुनावी सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित थिए । सो कार्यक्रममा नेकपा एमालेले केही मारवाडी समुदायका व्यक्तित्वहरुलाई पार्टी प्रवेश गराएको थियो । शनिबार आयोजित कार्यक्रममा अगाडिपट्टिको भागमा पत्रकार र २० वटै वडाका उम्मेदवार सहभागी थिए । त्यसको पछाडिपट्टि कार्यकर्ताहरु थिए । अगाडिपट्टि भने धेरै कार्यकर्ताहरु बसेका थिए । यस्तो थियो कार्यक्रममा उपस्थितिः तस्वीरहरुः लक्ष्मण थापा



























