Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा यस्तो थियो गठबन्धनको चुनावी सभा

हाम्रो कोशी आवाज
बैशाख २७ २०७९, मंगलबार
धरानमा यस्तो थियो गठबन्धनको चुनावी सभा

धरानः धरानमा निर्वाचन हुँदा चुनावी भाषणका बेला कस्तो माहौल थियो, कस्तो ‘मास’ थियो आदि कुराले पनि चुनावमा कसले जित्छ, हार्छ भन्नेबारेमा महत्वका साथ हेरिने गरिएको छ । धरानमा मङ्गलबार गठबन्धनको चुनावी रयालीमा धेरै नेता, कार्यकर्ताको उपस्थिति थियो । स्टेजमा आइसकेपछि धेरै कार्यकर्ता, आस्था राख्ने व्यक्तिहरु हराए । अगाडिपट्टि टन्न र पछाडिपट्टि केही खालीजस्तो देखिएको थियो । हेरौं, भानुचोकका गठबन्धनले आयोजना गरेको चुनावी झलकहरुः
तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: बैशाख २७ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend