Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आधा बढी मत खस्यो

हाम्रो कोशी आवाज
बैशाख ३० २०७९, शुक्रबार
धरानमा आधा बढी मत खस्यो

धरानः धरान उपमहानगरपालिकामा यसपटक कम मत खसेको छ ।
धरान–१ मा ३१४९ मतदाता रहेकोमा १९८३ मत, धरान–२ मा २३०६ मतदाता रहेकोमा १४८२ मत, धरान–३ मा ३१२१ मतदाता रहेकोमा १९८९ मत खसेको छ ।
यस्तै, धरान–४ मा २३९० मतदाता रहेकोमा १७४८ मत, धरान–५ मा ६८८६ मतदाता रहेकोमा ४५३८ मत, धरान–६ मा ५३५७ मतदाता रहेकोमा ३९४९ मत, धरान–७ मा २१४६ मतदाता रहेकोमा १४५० मत, धरान–८ मा ८०३४ मतदाता रहेकोमा ४७७६ मत, धरान–९ मा २५६० मतदाता रहेकोमा १६६८ मत खसेको छ ।
धरान–१० मा ३६२० मतदाता रहेकोमा १८७५ मत, धरान–११ मा ८३६६ मतदाता रहेकोमा ५५०३ मत, धरान–१२ मा २८३८ मतदाता रहेकोमा १७३८ मत, धरान–३ मा ६२०३ मतदाता रहेकोमा ३८५२ मत, धरान–१४ मा २८६६ मतदाता रहेकोमा २१३९ मत खसेको छ भने धरान–१५ मा १३९६३ मतदाता रहेकोमा ७८७५ मत, धरान–१६ मा ८०४४ मतदाता रहेकोमा ४८३६ मत, धरान–६ मा ५३५७ मतदाता रहेकोमा ३९४९ मत, धरान–१७ मा ९०६९ मतदाता रहेकोमा ५८७३ मत, धरान–१८ मा २३३२ मतदाता रहेकोमा १३४९ मत, धरान–१९ मा ३९२९ मतदाता रहेकोमा २२८३ मत, धरान–२० मा २६४५ मतदाता रहेकोमा २०२३ मत खसेको जनाइएको छ । यसपटक जम्मा ६२ हजार ९ सय २८ मत खसेको छ ।
धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले भोलि बिहानदेखि मात्रै मतगणना थालिने जानकारी दिए ।

प्रकाशित मिति: बैशाख ३० २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend