Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झन्डै आधा मत गन्दा लौरो १३१ मतले अघि

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०७९, बिहिबार
झन्डै आधा मत गन्दा लौरो १३१ मतले अघि

धरानः धरानको मेयर पदमा हर्क साम्पाङको अग्रता कायम नै छ ।
३० हजार ४६४ मतगणना हुँदा उनले १४० मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार मेयरमा साम्पाङको लौरो चुनाव चिहनले ८ हजार ८१८, किशोर राईको रुख चुनाव चिहनले ८ हजार ६७८ मत पाएको छ । यस्तै, मञ्जु भण्डारीको सूर्यले ७ हजार ६६ मत पाएको छ ।
यस्तै, उपमेयरमा अइन्द्रविक्रम बेघाले ९ हजार ७४५ मत र पदम इश्वोले ९ हजार ४०१ पाएका छन् । -१३१ मतले हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

प्रकाशित मिति: जेष्ठ ५ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend