Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-११ को वडाध्यक्षमा फागो आए

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०७९, शनिबार
धरान-११ को वडाध्यक्षमा फागो आए

धरानः नेपाली कांग्रेसका लोकेन्द्र फागो धरान–११ को वडाध्यक्षमा विजयी बनेका छन् ।
अन्य सदस्यमा भने नेकपा एमालेले जितेको छ । सो वडामा ५ हजार ५०३ मत खसेको थियो । फागोले १३ सय ९२ मत ल्याएर विजय बने । उनका प्रतिस्पर्धी नेकपा एमालेका सूर्यमाकिरण राईले १३ सय ८६ मत प्रात गरेका छन् ।
त्यसैगरी महिला सदस्यमा रविन गुरुङले १६ सय १७, दलित महिलामा सङगीता लोहनीले १४ सय ५१ र खुल्ला सदस्यमा कुमार विकले १३ सय ७२ मत प्राप्त गरे । यस्तै, डम्वर अधिकारीले १३ सय २६ मत प्राप्त गरेका छन् । तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: जेष्ठ ७ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend