मेयर पदमा कसले कति मत ल्याए
लौरो (स्वतन्त्र) २०८२१
रुख (नेपाली कांग्रेस) १६०५९
सूर्य (नेकपा एमाले) १२८२५
हलो (राष्ट्रिय प्रजातन्त्र पार्टी) १४८८
दापसहितको खुकुरी (लिम्बुवान राष्ट्रिय मञ्च) ५१९
ढल्केको छाता २१८
खानेपानीको धारा १२६
हँसिया हतौडा (नेकपा माओवादी केन्द्र) १८
पुतली १
तीर १९
साइकल २२
घर ४१
किबोर्डसहितको कम्प्युटर ४५
गुलाबको फूल १०
हाँस मत छैन
कैंची ४२
खरायो २
आँप ५
उपमेयरतर्फ कसले कति ल्याए ?
हँसिया हतौडा (माओवादी केन्द्र) २०५१०
सूर्य (नेकपा एमाले) १७६०६
लौरो (स्वतन्त्र) ४१२९
हलो (राप्रपा नेपाल) २२३७
कैंची १५
ढल्केको छाता २८६
घर ६९
दापसहितको ६०८
ढाकाटोपी ५७
किबोर्डसहितको कम्प्युटर ८१