Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा २७ हजार बढी मत बदर

हाम्रो कोशी आवाज
जेष्ठ ९ २०७९, सोमबार
धरानमा २७ हजार बढी मत बदर

धरानः धरानमा २७ हजार मत बदर भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार कुल खसेको ६२ हजार ९ सय २८ मतमध्ये २७ हजार मत बदर भएको हो ।
यतिका मतमध्ये मेयरमा १० हजार ४ सय ७७, उपमेयरमा १७ हजार २ सय १४ मत बदर भएको कार्यालयले जनाएको छ । छोटो समयमा हतार हतार निर्वाचन हुनु, मतदाता शिक्षा अभावका कारण बदर मत बढेको कार्यालयले जनाएको छ ।
धेरैजसो बदर मत गठबन्धनमा देखिएको छ । गठबन्धनमा उठेका दलका चिहनमा सर्वसाधारण अल्मलिँदा यसरी बदर मतको संख्या बढेको हो ।
हर्कराज राई (स्वतन्त्र): २०८२१ (विजयी)
किशोर राई (नेपाली कांग्रेस): १६०५९
मञ्जु भण्डारी सुवेदी (नेकपा एमाले): १२८२५
नरेशकुमार शाक्य (राष्ट्रिय प्रजातन्त्र पार्टी): १४८८
अमरबहादुर लिम्बु (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च): ५१९
ताजुबकुमार लिम्बु(जनता समाजवादी पार्टी): २१८
रत्नबहादुर कटवाल (स्वतन्त्र): १२६
दीर्पाकुमारी राई (मंगोल नेशनल अर्गनाइजेशन): ६८
रेणुका विक (मौलिक जरोकिलो पार्टी): ४५
सञ्जीव भट्टराई (स्वतन्त्र): ४२
राजेशकुमार राई (जनमुक्ति पार्टी) : ४१
राजकुमार राई (लोकतान्त्रि समाजवादी पार्टी); २२
पासाङ शेर्पा (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल): १९
उमेश राई (खम्बुवान राष्ट्रिय मोर्चा): १८
श्यामकुमार भुजेल (स्वतन्त्र ): १०
लोकेन्द्रबहादुर डंगोल (आमुल परिवर्तन मसिहा पार्टी नेपाल) ः ६
सुवर्ण समसेर राई (स्वतन्त्र: ५
सूर्यबहादुर न्यौपाने(स्वतन्त्र): २
टोलकुमारी लुँईटेल (स्वतन्त्र): १
सञ्जय पाण्डे (स्वतन्त्र): ०
अइन्द्रबिक्रम बेघा (नेकपा माओवादी केन्द्र): २०५१० (विजयी)
पदमप्रसाद लिम्बू (नेकपा एमाले): १७६०६
दत्तकुमार लिम्बू (स्वतन्त्र) : ४१२९
पूर्णमाया राई (राष्ट्रिय प्रजातन्त्र पार्टी) : २२३७
सरस्वती सुब्बा (संघीय लोकतान्त्रि राष्ट्रिय मञ्च): ६०८
विनाकुमारी राई (जनता समाजवादी पार्टी): २८६
हेमकुमार दाहाल (मौलिक जरोकिलो पार्टी): ८१
श्याम कुमारी तामाङ (राष्ट्रिय जनमुक्ति पार्टी): ६९
हर्कराज राई (किरात खम्बुवान साझा पार्टी): ५७
प्रेमप्रसाद तिम्सिना(स्वतन्त्र) : १५

प्रकाशित मिति: जेष्ठ ९ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend