Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोलि सार्वजनिक विदा

हाम्रो कोशी आवाज
असोज ३१ २०७९, सोमबार
भोलि सार्वजनिक विदा

धरान: सरकारले कात्तिक १ गते मंगलबार सार्जजनिक बिदा दिने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै मंगलबार बिदा दिने निर्णय गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धीत सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति: असोज ३१ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend