Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रवि लामिछाने फेरि चितवनमा उपनिर्वाचन लड्ने

हाम्रो कोशी आवाज
माघ २९ २०७९, आइतबार
रवि लामिछाने फेरि चितवनमा उपनिर्वाचन लड्ने

धरानः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर– २ मा उपनिर्वाचन लड्ने भएका छन् । रास्वपाले लामिछानेलाई उपनिर्वाचन लडाउने तयारी गरेको छ ।
चितवन क्षेत्र नम्बर–२ बाट उनी यसअघि प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए । तर, सर्वोच्च अदालतले उनलाई नागरिकता मुद्दामा दोषी ठहर गरेपछि उनको सांसद पद गुमेको थियो ।
केही दिनअघि चितवनमा एक धार्मिक कार्यक्रममा सहभागी हुन पुगेका लामिछानेले आफू पुन उपनिर्वाचनका लागि उम्मेदवार बनेर आउने बताएका हुन् ।

प्रकाशित मिति: माघ २९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend