Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ज्वाला संग्रौला र रमेश प्रसाईं पनि स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा तानिए

हाम्रो कोशी आवाज
फाल्गुन १ २०७९, सोमबार
ज्वाला संग्रौला र रमेश प्रसाईं पनि स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा तानिए

धरानः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले १६ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकले केन्द्रीय समिति सदस्य २४ बाट बढाएर ४० पु¥याउने निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । थपिएका केन्द्रीय सदस्यमा टीभी कार्यक्रम सञ्चालक रमेश प्रसाई पनि छन् ।
त्यस्तै सामाजसेवी नामले चर्चित बनेकी ज्वाला संग्रौलालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

प्रकाशित मिति: फाल्गुन १ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend