Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओलीको प्रश्न– अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउन गठबन्धन बनेको हो

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०८०, आइतबार
ओलीको प्रश्न– अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउन गठबन्धन बनेको हो

काठमाडौं: नेकपा एमालेले अर्थतन्त्र संकटको डिलमा पुर्‍याउनलाई नै कांग्रेस–माओवादी गठबन्धन बनेको आरोप लगाएको छ।
सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै उक्त आरोप लगाएका हुन्।
नेकपा एमालेलाई विस्थापन गरी बनेको कांग्रेस–माओवादी केन्द्र सहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारक हो,’ अध्यक्ष ओलीले प्रश्न गर्दै भने, ‘के यहि दिन ल्याउनका लागि, देशलाई ओरलो लाउनका लागि, अर्थतन्त्र ध्यस्त बनाउनका लागि यो गठबन्धन बन्नु परेको थियो?’

प्रकाशित मिति: जेष्ठ ७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend