Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हवाई भाडा घट्यो, विराटनगर काठमाडौं ३ हजारमात्रै, कहाँ पुग्न कति लाग्छ ?

हाम्रो कोशी आवाज
असार ७ २०८०, बिहिबार
हवाई भाडा घट्यो, विराटनगर काठमाडौं ३ हजारमात्रै, कहाँ पुग्न कति लाग्छ ?

धरानः आन्तरिक तर्फको हवाई भाडादर घटेको छ । इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडादर घटाएको हो । नयाँ भाडादर अनुसार अब काठमाडौंदेखि विराटनगर जान ३ हजार रुपैयाँ भाडा लाग्ने छ ।
त्यस्तै, काठमाडौंदेखि भद्रपुरसम्म जान ४ हजार ५०५ रुपैयाँ, काठमाडौंदेखि खानी डाँडा एक हजार ९९५ रुपैयाँ, काठमाडौंदेखि धनगढी ७ हजार ७ सय रुपैयाँ र काठमाडौंदेखि डोल्पा जना ४ हजार २१५ रुपैयाँ हवाई भाडा लाग्ने छ ।
कहाँ जान कति लाग्छ ?

प्रकाशित मिति: असार ७ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend