Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खाना पकाउने ग्याँस र पेट्रोलको मूल्य थोरै भएपनि घट्यो

हाम्रो कोशी आवाज
साउन १ २०८०, सोमबार
खाना पकाउने ग्याँस र पेट्रोलको मूल्य थोरै भएपनि घट्यो

धरानः सरकारले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले एलपी ग्याँस र पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
आइतबार राति १२ बजेदेखि लागू हुनेगरेरे निगमले ग्याँसको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँ घटाएको छ। यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाउँदा डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटेको छ।

 

प्रकाशित मिति: साउन १ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend