Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरको हाइटेन्सन लाइनमा करेन्ट लागेर गोपाल कामतको मृत्यु

हाम्रो कोशी आवाज
साउन १४ २०७७, बुधबार
विराटनगरको हाइटेन्सन लाइनमा करेन्ट लागेर गोपाल कामतको मृत्यु

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–११ का ३६ वर्षीय गोपाल कामतको करेन्ट लागेर मृत्यु भएको छ ।
बुढीगंगा गाउँपालिका–३ बाँसबारी चोकमा रहेको मिठाई पसल अगाडि टेन्ट लगाउने क्रममा अचानक हाइटेन्सन लाइनमा टच हुन गई करेन्ट लाग्दा घाइते भएका कामतलाई विराट मेडिकल कलेज गंगा चोक पठाइएकोमा उपचारको क्रममा साढे १० बजे मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेका १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: साउन १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend