Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१७ की युवती र धरान-१६ की महिलामा पोजेटिभ रिपोर्ट

हाम्रो कोशी आवाज
भाद्र १८ २०७७, बिहिबार
धरान-१७ की युवती र धरान-१६ की महिलामा पोजेटिभ रिपोर्ट

धरानः धरानमा बिहीबार बिहान दुईजना संक्रमित थपिएका छन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्थत डेस्कमा स्वाब लिँदा उनीहरूमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिका स्वपास्थ्त्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार उनीहरू धरान–१७ कै एक संक्रमित व्यक्तिको क्लोज कन्टयाक्टमा रहेका हुन् ।
धरान–१६ तेत्तिस ३३ वर्षीय महिला र धरान–१७ की २ वर्षीय युवतीमा पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । ‘केही लक्षण छैन, उनीहरू होम आइसोलेसनमै हुनुहुन्छ ।’ उनले भने । योसँगै धरानमा संक्रमितको १९७ पुगेको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र १८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend