Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वडादशैंमा सभामुखको शुभकामना

हाम्रो कोशी आवाज
कार्तिक ६ २०७७, बिहिबार
वडादशैंमा सभामुखको शुभकामना

धरानः प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले वडा दशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्दै सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, भातृत्व, सहकार्य, एक अर्काप्रति सम्मान र स्नेह सञ्चार गर्ने नेपाली साँस्कृतिक पर्व वडादशैं २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु–भाइ, दिदी–बहिनीहरुमा सुख, शान्ति, सु स्वास्थ्य, उत्तरोत्तर प्रगति, दिर्घायू एवंम् समृद्धिको कामना गर्दछु सन्देशमा भनिएको छ । उनले सो सन्देश बिहीबार सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति: कार्तिक ६ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend