धरानः नायिका एलिसा राई म्युजिक भिडियोमा व्यस्त नायिका हुन् । ‘लूट २’ फिल्मको गीत ‘ठमेल बजार’ ले चर्चामा आएकी उनको अहिले पनि उनकै चर्चा छ ।
पछिल्लो समय स्टेज कार्यक्रम र म्युजिक भिडियोमै व्यस्त छिन् । उनी सामाजिक सञ्जालमा निकै बोल्ड एण्ड ब्युटीफुल बनेर देखिन्छिन् । जहाँ फ्यानले उनको सुन्दरताको प्रशंसा गरेर प्रतिक्रिया दिने गर्छन् । उनले पछिल्लो समय सामाजिक सञ्जालमा स्टाइल स्टाइलका पोष्ट गरेकी सारीमा सजिएको तस्वीरहरू ।


