Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

हाम्रो कोशी आवाज
माघ २८ २०७७, बुधबार
मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा मंगलबार राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
राति साढे ७ बजेको समयमा प्रदेश १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका–४ का ३९ वर्षीय महेन्द्र साहलाई ठक्कर दिँदा घाइते भएका साहको उपचारको क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend