Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा पर्दा एकको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन ५ २०७७, बुधबार
आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा पर्दा एकको मृत्यु

बिर्तामोडः आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
झापा गाउँपालिका–६ शरणामति बस्ने २२ वर्षीय सनम तामाङको दुर्घटनामा मृत्यु भएको हो । तामाङले चलाएको को१३प ९०० नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आइरहेको थियो ।
कानोमाइ खोलाको पुलमा अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन ५ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend