विराटनगरः मोरङ सुन्दरहरैंचा नगरपालिका–५ खोक्सीका २८ वर्षीय विकास चौधरी लागूऔषध सहित पक्राउ परेका छन् । उनलाई लुपिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, फेनारामाईन ४ एम्पुल, डाजोल्याप ४ एम्पुलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

धरानः धनकुटामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते बनेका छन् । धनकुटा–१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक र दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक...
धरानः सुनसरीको बराहक्षेत्रमा स्टोन स्किपिङ च्याम्पियनसिपको चौथो संस्करण हुने भएको छ। विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियन्सीप आयोजक चतरा हाइकिङ समूहका संयोजक भीषण राईले...
धरानःनेपाली संगीत क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ । इटहरी रंगशालामा आज (कात्तिक १८ गते) सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’...
बिर्तामोड: रिलिज मिति नजिकिँदै गर्दा चलचित्र ‘पाँच पाण्डव’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । यसैक्रममा चलचित्रका अभिनेता आर्यन सिग्देल र जितु नेपाल बुधबार झापा आइपुगेका...
धरानः धरान-इटहरी सडक खण्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । इटहरीस्थित यातायात कार्यालय अगाडि कोशी लोकमार्गमा गुडिरहेको ट्रक र मोटरसाइकल एक आपसमा जुध्दा गम्भीर...
धरानः इलामस्थित जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान (जनेप्र)ले विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले ‘आदर्श नागरिक सम्मान’ नगद राशि ७७ हजार ७७७...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend