Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा नगद एक लाख र एक तोला सुन चोरी

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७७, बिहिबार
सुनसरीमा नगद एक लाख र एक तोला सुन चोरी

सुनसरीः सुनसरीको देवानगंज गाउँपालिका–५ मा चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जोधन यादवको घरबाट चोरी भएको हो । उनको घरबाट नगद १ लाख रुपैयाँ, १ तोला सुनको सिक्री तथा ३० तोला चाँदी चोरी भएको छ ।

प्रकाशित मिति: फाल्गुन २० २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend