Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टेम्पो पल्टिँदा मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०७७, आइतबार
टेम्पो पल्टिँदा मृत्यु

इलामः इलामको सूर्योदय नगरपालिका–९ मा अटो टेम्पो पल्टिँदा एकजनाको मृत्यु भएको छ ।
आइतबार बिहान १० बजेको समयमा गोर्खेबाट फिक्कलतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ह ७९०१ नम्बरको अटो टेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका अटो चालक स्थानीय ४२ वर्षीय सुकमान राईलाई फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: फाल्गुन २३ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend