Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शंकर ‘स्माइल’ को ‘हे मन’ सार्वजनिक (भिडिओ)

हाम्रो कोशी आवाज
चैत्र १३ २०७७, शुक्रबार
शंकर ‘स्माइल’ को ‘हे मन’ सार्वजनिक (भिडिओ)

धरानः गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’ को सुमधुर स्वरमा रहेको ‘हे मन’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।
सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द राखी गौचनको रहेको छ । स्वयम गायक थापाले संगीतबद्ध गरेको यस गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।
पत्नी वियोगको कथा प्रस्तुत गरिएको यस भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जिसी र प्रनिमा दाहालको जीवन्त अभिनय देख्न सकिन्छ । उत्सव दाहालले छायांकन गरेको यस भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ । मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो । डश म्युजिक नेपालको आधिकारिक च्यानलमार्फत् भिडियो तयार सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: चैत्र १३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend