Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोरङमा जंगली हात्तीले किल्चिँदा बोहोराको ज्यान गयो

हाम्रो कोशी आवाज
चैत्र १७ २०७७, मंगलबार
मोरङमा जंगली हात्तीले किल्चिँदा बोहोराको ज्यान गयो

विराटनगरः मोरङको मिक्लाजुङ गाउँपालिका–६ थामीझोडा बस्ने ५० वर्षीय यामबहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
आइतबार राति १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जंगलबाट आएका तीनवटा जंगली हात्तीले किल्चेर गम्भीर घाइते भएका बोहोराको उपचारको लागि लैजाँदै गर्दा रातको ११ बजे बाटोमै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र १७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend