ओखलढुङगाः ओखलढुङगा खिजिदेम्बा–६ भित्तेस्थितमा बस्ने ५८ वर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ ।
मंगलबार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासंगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।