Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

करेन्ट लागेर किशोरको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र १९ २०७७, बिहिबार
करेन्ट लागेर किशोरको मृत्यु

पाँचथरः पाँचथर फिदिम नगरपालिका–१२ भोटेगाउँ बस्ने १९ वर्षीय राजु ढुंगानाको करेन्ट लागेर मृत्यु भएको छ ।
बिहान ७ बजे सोही स्थानमा बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका ढुंगानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा दिउँसो सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend