Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

काठको मुढाले किचेर पाख्रीबासका युवाको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र २४ २०७७, मंगलबार
काठको मुढाले किचेर पाख्रीबासका युवाको मृत्यु

भोजपुरः भोजपुर भोजपुर नगरपालिका ४ मान्द्रेस्थितमा काठ सम्बन्धी काम गर्ने मजदुरको काठको मुढाले किचेर मृत्यु भएको छ ।
बिहान ८ बजे धनकुटा पाख्रिवास–३ मुवाखोला का २२ वर्षीय निरबहादुर मगरको काठको मुढा पल्टाउने क्रममा सोही मुढाले थिचेर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल धनकुटा पुरयाउनासाथ दिउँसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २४ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend