Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छोराले कुट्दा बुबाको सातादिनमा मृत्यु

हाम्रो कोशी आवाज
बैशाख १ २०७८, बुधबार
छोराले कुट्दा बुबाको सातादिनमा मृत्यु

विराटनगरः विराटनगरमा छोराले कुटपिट गर्दा बुबाको मृत्यु भएको छ ।
घरायसी विवादमा कुटपिट गर्दा विराटनगर-५ का ६५ वर्षीय काले साहको मृत्यु भएको प्रहरीले जनाएको छ । छोरा अजयले गत चैत २६ गते नै बुबा कालेलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरी उपरीक्षक सन्तोष खड्काले आज (बुधबार) बिहान नोवेल मेडिकल कलेजमा कालेको मृत्यु जानकारी दिए । कुटपिट गर्ने अजयलाई प्रहरीले पक्राउ गरिसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख १ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend