Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारले भोलि (बिहीबार) सुनसरी, मोरङ, झापा, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दियो

हाम्रो कोशी आवाज
बैशाख १ २०७८, बुधबार
सरकारले भोलि (बिहीबार) सुनसरी, मोरङ, झापा, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दियो

धरानः सरकारले भोलि (बिहीबार) सुनसरी, मोरङ, झापा, सिरहा र सप्तरी जिल्लामा सार्वजनिक विदा दिने भएको छ । सिरूवा–पावनी पर्व भोलि हो ।
सिरूवा–पवानी पर्वको उपलक्ष्यमा यी जिल्लामा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार एक सूचना जारी सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयानुसार २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने ‘सार्वजनिक बिदा’ गत चैत ९ गते नै राजपत्रमा प्रकाशित गरेको थियो ।

प्रकाशित मिति: बैशाख १ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend