Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘डन’ सार्वजनिक (भिडिओ)

हाम्रो कोशी आवाज
बैशाख ३ २०७८, शुक्रबार
‘डन’ सार्वजनिक (भिडिओ)

धरानः सशान कँडेल र विनय कार्कीको स्वर रहेको गीत ‘डन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा महेश ज्ञवालीको शब्द र संगीत छ ।
राजु कानको निर्देशन रहेको भिडियोमा राजु कान, देव नेपाली, प्रतिभा महर्जन र हिलारी रावलको अभिनय छ । अष्ट्रेलियामै छायांकन गरिएको भिडियोमा कृष्ण सुवेदीको सिनेमाटोग्राफी, विकास दाहालको सम्पादन छ ।
एबीसी ग्लोबल एजुकेसन कन्सल्टेन्सीको सहयोग गरेको भिडियो ब्ल्याक आइ क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: बैशाख ३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend