धरानः मुनाफा वतिरण नगर्ने कम्पनीको सङख्या २५ हजार भन्दा बढी पुगेका छन् । कम्पनी रजष्टिारको तथ्याङक अनुसार हालसम्म यस्ता कम्पनी २५ हजार २०२ को सङख्यामा पुगेका हुन् । हालसम्म दर्ता भएका २ लाख ७७ हजार ३१ वटा कम्पनीमध्ये हाल नेपालमा मुनाफा वतिरण नगर्ने कम्पनीहरु उक्त संङख्यामा रहेका छन् ।
कम्पनीको तथ्याङक अनुसार दर्ता भएका प्राइभेट ललिमिटिेड कम्पनीहरुको कुल शेयर सदस्य संङख्या ७ लाख १३ हजार ३३१ रहेका छन् । मुनाफा वतिरण नगर्ने कम्पनी संस्थापना गर्ने संस्थापकहरुको संख्या कम्तीमा पाँच हुनु पर्नेछ भने त्यस्तो कम्पनी संस्थापना भएपछ पाँचजनामा नघट्ने गरी यसका सदस्यहरुको संख्या जतसिुकै पन हुन सक्ने कम्पनी ऐन २०६३ मा उल्लेख छ ।
कम्पनी ऐन २०६३ अनुसार मुनाफा वतिरण नगर्ने कम्पनी संस्थापना गर्न शेयर पूँजी आवश्यक पर्ने छैन । तर, कम्पनीले आफ्ना सदस्यहरुबाट सदस्यता शुल्क प्राप्त गर्न र आफ्नो उद्देश्य पूरा गर्न कानूनबमोजमि दान, अनुदान प्राप्त गर्न सक्नेछ ।
कम्पनीले प्राप्त गरेको मुनाफाबाट लाभांश, वोनस वा अन्य कुनै रकम यसका सदस्य वा कर्मचारीलाई वतिरण गर्ने छैन र कम्पनीले आर्जन गरेको मुनाफा कम्पनीको पूँजी बृद्ध िगर्न वा त्यसको उद्देश्य प्राप्तकिा लाग खर्च गरनिेछ । साथै मुनाफा वतिरण नगर्ने कम्पनी मुनाफा वतिरण गर्ने कम्पनीमा गाभनि सक्ने छैन ।
कम्पनी रजष्टिार कार्यालयमा हालसम्म दर्ता भएका कम्पनीहरुको कुल जारी पुँजी २५४० खर्ब २५ अर्ब २७ करोड ५६ लाख १६ हजार २८४ रुपैयाँ रहेको छ । भने कुल चुक्ता पुँजी २५ खर्ब ८१ अर्ब ५७ करोड १३ लाख ८७ हजार ६८५ रुपैयाँ रहेको छ ।
उक्त कम्पनीहरुको कुल अधकिृत पुँजी ३० हजार ६२ खर्ब ६५ अर्ब ३९ करोड ५३ लाख १६ हजार ८०४ रुपैयाँ रहेको तथ्याङकमा उल्लेख छ । मुनाफा वतिरण नगर्ने कम्पनी दर्ता गर्न चाहने कुनै व्यक्त िवा प्रचलति कानून अनुसार दर्ता भएका सार्वजनकि गुठीका सञ्चालक वा प्रचलति कानून बमोजमि स्थापना भएका अन्य संगठति संस्थाले दफा ४ बमोजमि कार्यालय समक्ष नविेदन दनि सक्नेछन्