Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोलि ग्याल्पो ल्होसारमा सार्वजनिक विदा

हाम्रो कोशी आवाज
फाल्गुन १८ २०७८, बुधबार
भोलि ग्याल्पो ल्होसारमा सार्वजनिक विदा

धरानः सरकारले फागुन १९ गते (बिहीबार) का दिन सार्वजनिक बिदा दिएको छ ।
सरकारले भोलि ‘ग्याल्पो ल्होसार’ को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रायले मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक विदा दिने भएको हो । यो पर्व बौद्ध धर्मालम्बीहरुको प्रमुख चाड हो ।
बुधबार गृह मन्त्रालयले जारी गरेको सूचनामा ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपालका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

प्रकाशित मिति: फाल्गुन १८ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend