Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक

हाम्रो कोशी आवाज
चैत्र १० २०७८, बिहिबार
स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक

धरानः निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको तालिका सार्वजनिक गरेको छ।
आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख ११ र १२ वैशाखमा उमेदवारी दर्ता, १३ वैशाखमा उम्मेदवारविरुद्ध उजुरी र १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका निर्धारण गरिएको छ। यस्तै १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।
३० वैशाख बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: चैत्र १० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend