Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बढेको बढ्यै इन्धन, पेट्रोल प्रतिलिटर १६० र ग्याँसको १६००

हाम्रो कोशी आवाज
चैत्र २३ २०७८, बुधबार
बढेको बढ्यै इन्धन, पेट्रोल प्रतिलिटर १६० र ग्याँसको १६००

धरानःनेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो।
अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ।
निगमका अनुसार बढेको मूल्य आजदेखि लागू भएको छ। यसअघि निगमले चैत २ गते पेट्रोलियमको भाउ बढाएको थियो ।

प्रकाशित मिति: चैत्र २३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend