Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इडिभी नतिजा सार्वजनिक

हाम्रो कोशी आवाज
बैशाख २५ २०७९, आइतबार
इडिभी नतिजा सार्वजनिक

धरानः अमेरिकाले सन् २०२३ का लागि जारी गरेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी)को नतिजा सार्वजनिक गरेको छ । नेपाली समयअनुसार शनिबार राति नजिता प्रकाशन गरिएको हो ।
ईडीभीको नतिजा https://dvprogram.state.gov मा ‘कन्फरमेसन नम्बर’ प्रयोग गरी हेर्न सकिनेछ । ईडीभीको आवेदन २०२१ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो ।

प्रकाशित मिति: बैशाख २५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend