Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आइतबार सार्वजनिक विदा

हाम्रो कोशी आवाज
असार २२ २०७९, बुधबार
आइतबार सार्वजनिक विदा

धरानः इस्लामिक पर्व बकर इदको अवसरमा सरकारले असार २६ गते अर्थात् आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधबार गृह मन्त्रालयले बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: असार २२ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend