Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चितवनमा मतगणना शुरु

हाम्रो कोशी आवाज
बैशाख ११ २०८०, सोमबार
चितवनमा मतगणना शुरु

चितवन चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ।
दुई दिन लामो विवादपछि आइतवार दिउँसो २ बजेदेखि मतगणना थालिएको हो। यसअघि सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मत गन्ने निर्णय लिएको थियो।
अहिले निर्वाचन अधिकृतको कार्यालयले इच्छाकामना गाउँपालिका १ र ३ नम्बर वडाबाट मतगणना सुरु गरेको हो। निर्वाचन अधिकृतको कार्यालयले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना व्यवस्था गरेको छ।

प्रकाशित मिति: बैशाख ११ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend