Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रवि लामिछानेले कटाए ५० हजार मत

हाम्रो कोशी आवाज
बैशाख १२ २०८०, मंगलबार
रवि लामिछानेले कटाए ५० हजार मत

धरान: चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् । लामिछानेले हालसम्मको मतपरिणाम अनुसार ५० हजार २०५ मत पाएका छन् ।
यस्तै कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ९ हजार ८५६ मत पाएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले ९ हजार ४८७मत पाएका छन् ।चितवन २ मा मतगणना जारी रहेपनि लामिछानेको विजय सुनिश्चित भइरहेको छ।

प्रकाशित मिति: बैशाख १२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend